आगामी आर्थिक बर्षदेखि ६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहलाई अभिलेख सहित हस्तान्तरण गरिने भएको छ। ...
आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संघीय संसद्मा पेस भइरहेको छ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले बजेट पेस गरिरहेका छन् । सरकारले...
आगामी आर्थिक वर्ष २०७७-७८ को राजश्व र आयको विवरण (बजेट भाषण) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ...
आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदैछ । अपरान्ह ४ बवे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्नेछन् । ...
काठमाडाैं । आगामी आर्थिक वर्षमा निजामति कर्मचारीको तलब नबढ्ने भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार कर्मचारीलाई बिभिन्न शिर्षकमा दिइदै आएको प्रोत्साहन भत्ता समेत कटौती...
वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण आयले गरिबी र बेरोजगारी न्यूनीकरण हुँदै गए पनि विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड १९ को प्रभावले विप्रेषणमा असर पर्ने देखिएको छ...
नेपालीको प्रतिव्यक्ति आम्दानी १ लाख २६ हजार पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै गत वर्षको तुलनामा प्रतिव्यक्ति...
नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको नयाँ महशुलका सम्बन्धमा विद्युत् नियमन आयोगले आज विद्युतीय माध्यमबाट सार्वजनिक सुनुवाइ गरेको छ । आयोगले आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले पूर्वराजाहरुको फोटो अंकित कुनै पनि नोट चलनचल्तीमा नल्याउन निर्देशन दिएकाे छ । आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै राष्ट्र...
काठमाडौं । चालू आर्थिक वर्षको चैत मसान्तसम्म विभिन्न मन्त्रालय तथा निकायले करिब पाँच अर्ब रुपियाँ बराबरको बजेट ‘सरेन्डर’ गरेका छन् । अर्थ मन्त्रालयका अनुसार बजेट...
नेपालले जारी गरेको नयाँ नक्सालाई लिएर रुष्ट बनेको भारतले नेपालमा नाकाबन्दी लगाउनसक्ने चर्चाकै बीच भारतले प्रशोधित पाम आयलको निर्यातमा अवरोध आएको छ । नेपालबाट ठूलो...
कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्पmत लिन सकिने गरी सञ्चालन गर्ने भएको...
काठमाडौंः बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली बोकेर नेपाल वायु सेवा निगमको वाइडबडी ए ३३० जहाज जापानको नारिता उडेको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट...
सरकारको आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ दिँदै छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टै बैठकमा प्रधानमन्त्री आ.लीले उठेका...
काठमाडौं सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत ऊर्जा तथा जलस्रोतको क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखी दीर्घकालीन लक्ष्य हासिल गर्ने योजना अगाडि सारेको छ ।...
सरकारले नयाँ उद्योग सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई ५० लाख रूपैयाँसम्म अनुदान दिने भएको छ । सरकारले नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यम व्यवसाय...