समाचार

नेपालमा तीन जना भारतीयमा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं : नेपालमा थप तीन जनामा कोरोना सक्रमणको पुष्टि भएको छ। वीरगञ्जमा उपचाररत तीन जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ। यस बारेमा मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको छ।...