समाचार

कूटनीतिक नियोगको गाडी चढेर शंकर ग्रुपका मालिक थर्मल गनमा कालोबजारी गरेको आरोपमा पक्राउ

काठमाडौं: शंकर ग्रुपका मालिक सुलभ अग्रवाल ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा पक्राउ परे ।५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयामा बिक्री गर्न खोजेको र उनको साथबाट...