काठमाडौँ । सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएसँगै समर्थकहरु आन्दोलनमा उत्रिएका छन् । आज माइतीघरमा कुलमानकाे समर्थनमा युवाहरु आन्दोलनमा उत्रेका हुन् । ...
काठमाडाैँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। ...
काठमाडाैँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ९ बोडेस्थित निलबाराही जंगलमा चैत १० गते एक जनाको शव फेला पर्यो। ...
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई जेल हाल्न संघीय सरकारलाई चुनौती दिएका छन्। उनले भ्रष्टाचारीलाई सरकारले नै बचाएको आरोप लगाउँदै आफूले उठाएका विषय...
काठमाडाैँ । सरकारले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेपछि नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयअगाडि सुरक्षा सतर्कता बढाइएको छ। ...
काठमाडौं । काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा अवैध रुपमा बनेका संरचना हटाउने क्रममा महानगरका कर्मचारीमाथि आक्रमण भएको छ । ...
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते छन् । ...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विरोधमा विद्यार्थीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। ...
काठमाडौँ । भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत प्राधिकरणका कर्मचारी पक्राउ परेका छन्। ...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कालोपुलमा गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका टहरामा डोजर चलाएको छ । ...
कैलाली । कैलालीको सिमली जंगलमा बस्दै आएका १६ देशका नागरिकहरूलाई त्यहाँबाट हटाउन प्रहरी परिचालन गरिएको छ। ...
काठमाडौँ । चन्द्रागिरी नगरपालिका–२ नागाढुङ्गा ढलानस्थित सडकमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ...
महोत्तरी । महोत्तरीमा एक जना पुरूषको वीभत्स हत्या भएको घटनामा उनकै श्रीमती पक्राउ परेकी छन्। ...
काठमाडौँ । सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। ...
बागलुङ । बागलुङ नगरपालिका–८ सिगाना लामीचौरमा करिब दुई सय घरपरिवारको बसोबास छ । बाक्लो बस्ती रहेको लामीचौरमा खानेपानीको एकदमै अभाव थियो । ...
वाशिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनमा लागु भएको प्यारोल कार्यक्रम अन्तरगत वैध मान्यता पाएका पाँच लाख आप्रवासीलाई ट्रम्प प्रशासनले डिपोर्ट गर्ने तयारी गरेको...
काठमाडौँ । नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित तराई-मधेस जागरण अभियान पाँच दिनका लागि पुनः स्थगित गरेको छ। ...