समाचार

पाँच दिनदेखि बेपत्ता भएका भारतीय युवक कालीगण्डकीमा मृत फेला

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बगनासकाली  गाउँपालिका वार्ड ५ कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर पाँच दिनअघि बेपत्ता भारतीय नागरिक आइतबार मृत अवस्थामा फेला परेका छन् । ...