राजनीति

प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट आज पेशीमा, के आउला फैसला ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै  सर्वोच्चमा  दर्ता  गरेको रिटको  पेशी तोकिएको छ। वुधबार संवैधानिक इजलासमा उनी विरुद्धको रिटको पेशी तोकिएको हो । ...