संविधानसभाले देशमा गणतन्त्र घोषणा गरेपछि राजा ज्ञानेन्द्र शाह २०६५ साल जेठ २९ गते नारायणहिटी राजदरबार छाडेर निस्किए। ...
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बङ्गलादेशमा रहेका नेपालीहरूको सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन्। ...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको महासमिति बैठकमा पेस गरेको प्रतिवेदन परिमार्जन नगरी केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र स्तरीय शिक्षाको सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएका छन्। ...
केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरिएको छ । ...
नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका सदस्यद्वय कपिल आर्चाय र भक्तबहादुर पुनलाई हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । ...
तिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पारित भएपछि ऐन संशोधन प्रक्रिया अघि बढेको छ। ...
प्रधान सेनापति प्रभूराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरेका छन्। ...
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र एमालेबिच भएको सत्ता समीकरणबारे पार्टी केन्द्रीय समिति बैठकमा ब्रिफिङ गरेका छन्। ...
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संगठन प्रमुखका रूपमा आफ्नो तीन वर्षे कार्यकालमा सम्पन्न भए गरेका उपलब्धि सार्वजनिक गरेका छन्। ...
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गरेका छन्। ...
विधेयकमाथि सहमति जुटाउन गठित कार्यदलले आज प्रमुख दलका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन्। ...
आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन्। आयोगलाई काम सुरु गरेको मितिले ३० दिन हुने सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। ...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा आफू प्रधानमन्त्री नबन्ने बताएका छन्। ...
नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त ...
एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशिका–१० (अपानि) मा प्रदेश अध्यक्षहरुको हैसियत घटुवा गरिएको छ। ...
सरकारले कार्यअवधि नपुगी तीन अतिरिक्त महानिरीक्षक (एआईजी) सरुवा गरेको छ। ...