पार्टीको वडा सम्मेलन सम्पन्न भइसकेको अवस्थामा बैठकले राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाण्डौको प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ । सम्मेलनमा १ हजार ६०० देखि २...
बिहीबार काठमाडौंमा सुरु भएको राप्रपा एकता महाधिवेनले उम्मेदवारी शुल्क तोकेको हो । ...
काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी रेखाले राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिने तयारीमा छन् । रेखाले भने यसबारे औपचारिक धारणा राखेकी छैनिन् ।
पोखरेलले विगतमा जे भयो, त्यसलाई बिर्सिएर आगामी दिनमा जनहित र मुलुकको समृद्धिका लागि हातेमालो गर्नुको विकल्प नभएको पनि बताए । ...
काठमाडौं । राजनीतिक दलभित्र अहिले वैमनष्यताको ठूलो खाडल बनेको छ । सभा–सम्मेलन–गोष्ठहरुमा एक अर्काको टिप्पणी गर्दै आएका राजनीतिक दलहरु अब एकले अर्काको मुख पनि नहेर्ने...
प्रचण्डले मैनालीको उक्त कुराको टिप्पणी गरेका थिए । उनले मैनालीलाई कटाक्ष गर्दै राप्रपाको अध्यक्षले जस्तो बोलेको भने । प्रचण्डले मैनालीलाई राप्रपाको अध्यक्ष हुने तयारी गरेको...
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विप्लव नेतृत्वको नेकपाबाट फुटेर नेपाल...
सभामा नेकपा (माओवादी केन्द्र)का १२ जना, नेपाली कांग्रेसका ६, एकीकृत समाजवादीका २ जना र १ जना राप्रपासहितको समर्थनमा को समर्थनमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त...
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिँडाउन अन्तिमसम्म प्रयास गरेको बताएका छन् । सोही अनुरुप...
सौराहा । नेकपा एमालेका नेता भीम रावल अध्यक्ष पदको निर्वाचनमा केपी ओलीसँग पराजित भएका छन्। उनी ओलीसँग पराजित भए पनि केन्द्रीय सदस्यमा भने विजयी भएका...
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन्। प्रदेशसभाको मंगलबारको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए ।...
यस्तो मत परिणाम आउनेबारे थाहा हुँदा हुँदै पनि आफूले कदम चालेको अनौपचारिक मत परिणाम सार्वजनिक भएपछि रावलले प्रतिक्रिया दिएका छन् । उनले भने, ‘यस्तो हुन्छ भन्ने...
सहमतीय नेतृत्व चयनका लागि भन्दै ओलीले पेश गरेको प्रस्तावित सूचीलाई अश्वीकार गर्दै पदाधिकारीमा उम्मेदवार दिएका सबै नेताहरु निर्वाचनमा पराजित भएका छन् । ...
कूल २ हजार ९४ मत खसेको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा ओलीले १८४० मत ल्याएर निर्वाचित भए भने उनका प्रत्यासी भीम रावलले २२३ मत...
चितवन । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उपाधयक्षमा अष्टलक्ष्मी शाक्ले भारी मतले भुसााललाई पराजित गरेकी हुन् । भुसालले जम्मा ७३५ मत...
ओलीले १८०८ मत पाएर अध्यक्षमा विजयी बनेका छन् भने उनका प्रत्यासी रावलले २१३ मत पाएका निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । ...
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान...