‘पूर्वमाओवादीलाई दुई पदाधिकारी दिने सहमति भएको हो ?’ भन्ने सञ्चारकर्मी प्रश्नमा बोल्दै उनले भने, ‘यो नेकपा एमाले हो, यहाँ कोही पूर्व माओवादी रहेनन् । सबै पद एमालेलाई नै हो ।’
बन्द सत्रमा उपस्थित भएर शुभकामना दिएका विभिन्न राजीतिक दलका विदेशी पाहुनाहरु अध्यक्ष ओलीले भाषण गरिरहँदा बीचमै उठेर हिँडेका हुन् । ...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले ‘ओली बा’ भन्नेहरुको मात्रै भएको दावी गरेका छन् । ...
नेकपा गठन भएको सुरुदेखि नै एमालेविरुद्ध षड्यन्त्र भएको भन्दै पार्टीभित्रकै नेताहरु उक्त षडयन्त्रमा लागेको आरोप लगाए । ...
भोलि हुन लागेको जिल्ला अधिवेशनमा सभापतिका लागि शंकर डाँगी, कमलकिशोर घिमिरे, जानकीलाल बस्नेत र भुपबहादुर डाँगीले उम्मेदवारी दिएका हुन् । ...
अध्यक्ष ओलीले घाइते पूर्वलडाकूको व्यवस्थापन अब एमालेले गर्ने पनि बताए । अब धेरै पूर्वलडाकूहरु नेकपा एमालेमा प्रवेश गर्न लागेको भन्दै सबैको व्यवस्थापन र उपचार पार्टीले...
शुक्रबार चितवनमा आयोजित एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्री यही हुनुहुन्छ, म उहाँलाई केही भन्न चाहन्न । किनकी म बुझ्छु...
शुक्रबार एमालेको दसौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै केसीले वर्तमान व्यवस्थाको जस लिने राजनीतिक दलहरूले अव्यवस्थाको पनि जिम्मेवारी पनि लिनुपर्ने धारणा व्यक्त गरे । ...
नेकपा एमालेलाई लक्षित गरी उनले एक्लो यात्रा गरेर कही नपुग्ने धारणा व्यक्त गरे । उनले कम्युनिस्ट आन्दोलन विभेदीकरणको निषेध, समानताको परिचय, स्वतन्त्रताको अभिव्यक्ति हो भन्दै...
चितवनको नारायणघाट नारायणी किनारमा बनाइएको मञ्च छेउमा रहेको झन्डोत्तोलन गर्दै महाधिवेशन उद्घाटन गरिएकाे हाे । ...
चितवनमा आयोजित नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेसनको उद्घटन सभालाई सम्बोधन गर्दै थापाले ओली सरकारको पालामा नै लिपुलेक–लिम्पियाधुरासहितको चुच्चे नक्सालाई संस्थागत गरेर नेपालीलाई गुण लगाएको बताए...
काठमाडौं । नेकपा (एमाले)को चितवनमा जारी १० औं महाधिवेशनले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एउटै मञ्चमा उभ्याएकाे छ । ...
चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रमा विभिन्न राजनीतिक दलका ६ जना नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ...
काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको छ । विश्मै विरलै देखिने...
अध्यक्ष नेपालले एमालेको झण्डा उठाउने मान्छे नपाएर जनावरको हातमा पुगेको कटाक्ष समेत गरे । ...
भट्टराईका अनुसार भारतबाट ७ जना, कम्बोडियाबाट ४ जना, बंगलादेशबाट ३ जना र श्रीलंकाबाट १ जना अतिथि महाधिवेशनमा सहभागी हुनेछन् । ...
काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि बागमती प्रदेशबाट प्रतिनिधि चयन भएका छन् । बागमती प्रदेशका १३ जिल्ला तथा अन्य सङ्गठनहरुबाटसहित कुल ३२७ जना प्रतिनिधि...