राजनीति

काठमाडौं महानगरमा नीलकाजीको प्यानल नै विजयी

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । शाक्यसहित उनको प्यानल नै विजयी हुने मतदान अधिकृत नरेन्द्र केसीले जानकारी दिए । मतदान जारी भएपनि...