राजनीति

एमालेको वागमती प्रदेश कमिटीले पूर्णता पायो , शीर्ष वरियतामा अष्टलक्ष्मी

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको वागमती प्रदेश कमिटीले पूर्णता पाएको हो । बिहीबार टुंगो लागेको प्रदेश महाधिवेशन आयोजक कमिटीका सदस्यहरुले भोलिदेखि सुरु हुने विधान महाधिवेशनमा सहभागिता जनाउन...