राजनीति

प्रधानमन्त्री ओलीले दिएको भ्याकेटमाथिको सुनुवाइ सकियो

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा हालेको भ्याकेट निवेदनको सुनुवाई सकिएको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध ओलीले भ्याकेट...