राजनीति

जसपाका मन्त्रीहरुलाई उपेन्द्र यादवले सोधे स्पष्टीकरण, दिए सात दिनको म्याद

काठमाडौं । जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई अध्यक्ष उपेन्द्र यादवले स्पष्टीकरण सोधेका छन् । पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन् । अध्यक्ष यादवले  भने,...