राजनीति

फागुनसम्म नेपालीले कोरोनाको नि:शुल्क खोप पाउँछन् : स्वास्थ्य मन्त्री

काठमाडौं । छिमेकी देश भारतसहित विश्वका धेरै देशमा कोरोना भाइरसविरुद्धका खोप अभियान सुरु भइसक्दा नेपालमा पनि चाँडै नै खोप आउने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताएका छन्।  मन्त्रालयमा पत्रकार सम्मेलन...