राजनीति

जेठ १५ः राजतन्त्र ढलेर गणतन्त्र स्थापना भएकाे दिन

आज जेठ १५ गते । लामाे राजतन्त्रको अन्त्य भई नेपालमा जनताको शासन सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन आज ।  अनि नेपालको राजनीतिक इतिहासको एक अविस्मरणीय दिन । यही दिन जनता र राजाबीचको लडाइँमा...