राजनीति

लकडाउन कस्तो बनाउने? मोडालिटी पेस गर्न उच्चस्तरीय समितिलाई मन्त्रिपरिषद्को निर्देशन

लकडाउनको मोडालिटी मन्त्रिपरिषदमा पेस गर्न उच्चस्तरीय समितिले निर्देशन दिइएको छ । मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले सर्वपक्षीय सुझावका आधारमा तत्काल खाका पेस गर्न समितिलाई निर्देशन दिएको एक मन्त्रीले बताए ।...