राजनीति

कोरोना नियन्त्रणमा नेपालले दक्षिण एसियामै राम्रो काम गरेको स्वास्थ्यमन्त्रीको दाबी, भन्छन्, 'असार १५ पछि दैनिक १० हजार परीक्षण'

स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस ९कोभिड १९० को पीसीआर विधिबाट परीक्षण गरिने बताउनुभएको छ । आज संङघीय संसद्मा सांसदले सोधेको...