राजनीति

भारतले भन्यो ‘लिपुलेकमा सडक विस्तार गरेको भूभाग हाम्रै हो’, नेकपा अध्यक्षद्वयको प्रतिक्रिया, ‘परिस्थिति थप बिग्रन सक्छ’

काठमाडौँः भारतले नेपाली भूभाग लिपुलेकबाट चीनको मानसरोवर जोड्ने सडक विस्तार गरेपछि अहिले चौतर्फी परिचर्चा छ । यसअघिको सीमा विवादमा ठोस प्रगति नहुँदै भारतले एकपक्षीय रुपमा सडक विस्तार गरेको हो ।...