राजनीति

सांसद ‘अपहरण’ प्रकरणः कानूनी रुपमा पेचिलो बन्दै

काठमाडाैं । समाजवादी पार्टी फुटाउने उद्देश्यले पूर्वस्वास्थ्यराज्यमन्त्री तथा सांसद डा. सुरेन्द्र यादवलाई जबर्जस्ती काठमाडौं ल्याइएको घटना कानुनी रूपमा पनि पेचिलो बनेको छ। अपहरणका योजनाकारको रूपमा सत्तारुढ दलका दुई सांसद र...