राजनीति

स्वदेश आउन चाहनेलाई प्रवेश दिनुपर्ने माग गर्दै रिट

काठमाडौँ : सर्वोच्च अदालतमा विदेशमा रहेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिनुपर्ने मागसहित रिट दायर दायर गरिएकोे छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित आठ सरकारी निकाय...