काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा कांग्रेसले जित्नुपर्ने बताएका छन् । कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय...
काठमाडौं : तोकिएकोभन्दा बढी लिइएको शुल्क तत्काल फिर्ता वा समायोजन गर्न सरकारले मेडिकल कलेज सञ्चालकलाई फेरि १५ दिनको अल्टिमेटम दिएको छ । १५ दिनभित्र पनि...
काठमाडौं : भारतले सार्वजनिक गरेको नक्सामा कालापानी र लिपुलेकलाई पारेको भन्दै नेपालमा विरोध भइरहँदा भारतले कालापानी क्षेत्रमा सैनिक गतिविधि बढाएको छ । सुरुमा नेपालबाट पाकिस्तानी...
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर कालापानीलाई आफ्नो सिमामा राखेर एकपक्षीय नक्सा जारी गरेको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध अनेरास्ववियूले...
काठमाडौं : मंसिर १४ गते हुने उपनिर्वाचत स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा अनुगमन तथा निर्वाचन आयोग समन्वय...
काठमाडौ : भारतीय नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको बिरोधमा प्रदर्शमा उत्रिएका नेत्र विक्रम चन्द्र (विप्लव)का २० जना विद्यार्थी नेता पक्राउ परेका छन्...
धनगढी : सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनले राजीनामा बुझाएका हुन्। राज्यमन्त्री रावलले दिएको...
डडेल्धुरा : चिकित्सा शिक्षा सुधारका अभियन्ता अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि डडेल्धुराबाट रेफर गर्ने तयारी गरिएको छ। स्वास्थ्यमा...
काठमाडौं: नेपाली कांग्रेसका संस्थापक नेता एवम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली कांग्रेस र...
काठमाडौं : निर्वाचन आयोगले मंसिर १४ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ । चुनावी कार्यतालिका अन्तर्गत आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि मनोनयन...
काठमाडौं : भारतले हालसालै जारी गरेको नयाँ नक्शामा नेपाली भूभाग पनि परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्रीलाई बोलाएको छ ।...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिएका छन्। शुक्रबार बालुवाटारमा सबै सल्लाहकारलाई बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। नेपाल...
काठमाडौं : स्वच्छ र खुल्ला टुँडिखेल बनाउनका लागि दबाबस्वरुप शनिबार बिहान मानव साङ्लोले टुँडिखेललाई घेरिएको छ । ‘अकुपाई टुँडिखेल’ नाम दिइएको यो अभियानअन्तर्गत शनिबार बिहान...
काठमाडौं : नेपाल र भारतको बीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वपक्षीय बैठक बोलाएका छन् । आज दिउँसो ४...
बाजुरा : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ परेका छन् । गाउँमा चन्दा सङ्कलन तथा सङ्गठन विस्तार गरिरहेको सूचनाको आधारमा उनीहरूलाई गौमुल...
काठमाडौँ : भारतले नेपाली भूभाग मिचेको विरोधमा शाही युवा शक्ति नेपालले काठमाडौंस्थित भारतीय दूतावास केन्द्रित विरोध प्रदर्शन गरेका छन् । उनीहरूले लैनचौर स्थित भारतीय दूतावास...
काठमाडौँः सरकारले कात्तिक १७, १८ र २० गतेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता गोकुल बास्कोटाले निर्णय सार्वजनिक गरेका हुन्। तीनवटा बैठकमा निर्णयमा...