राजनीति

नवनियुक्त मन्त्रीहरूले शपथ लिए , काम गर्न बाटो खुल्यो

काठमाडौं: नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज (बिहीबार) बिहान एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएकी हुन् । ३...