राजनीति

नेता/कार्यकर्तालाई रवि लामिछानेको निर्देशनः राज्यले गरेको दादागिरीको डटेर सामना गर्नुस्

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले निर्दोष देखाउँदा पनि राज्यले आफूलाई सबै शक्ति र स्रोत लगाएर पक्राउ गरेको उनले बताए । आफू सचेत नागरिक रहेको...