राजनीति

राष्ट्रपतिले दिउँसो ३ः ३० बजेदेखि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइ दिनेछन्। साथै, सोही समयमा...