समाज

अमेरिकबाट १५ लाख डोज खोप आइपुग्यो

काठमाडाैं । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले नेपाललाई दिन लागेको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ। अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५०...