समाज

जातका कारण कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी थुनामुक्त : डा भट्टराईले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सञ्चारकर्मी रूपा सुनारले जातीय विभेदविरुद्ध गरेको विद्रोहमा सबैले साथ दिनुपर्ने बताएका छन् । ...