समाज

हात्तीसँग सेल्फी खिच्ने क्रममा एक जनाको मृत्यु

मोरङ सुनवर्षी नगरपालिका ८ कुरेलीमा हात्तिको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । भारतबाट नेपाल प्रवेश गरेको जंगली हात्तीले आक्रमण गर्दा २१ वर्षीय मनोहर मियाको मृत्यु भएको जिल्ला प्रहरी...