समाज

लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युडको भूकम्प, घर भत्कँदा एकजना घाइते

काठमाडौं । लमजुङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । आज विहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्प मध्य र पश्चिम नेपालमा सहजै महशुस गरिएको थियो । ...