समाज

बाँकेमा चट्याङ लागेर बाँकेमा एकै परिवारका ५ जना घाइते

बाँके : बाँकेमा चट्याङ लागेर एकै परिवारका पाँच जना घाइते भएका छन् । शुक्रबार बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।...