काठमाडौं : अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा बुधबार नेपालभर एक हजार ५६७ शिशु जन्मिने अनुमान गरिएको छ। नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने अनुमानित ३,९२,०७८ शिशुको तुलनामा...
सुर्खेत : कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा चोकमा रहेको एनसेल टावरको फेदमा शंकास्पद बस्तु फेला परेको छ। सुर्खेत प्रहरीका अनुसार बुधवार...
कलैया : बाराको जितपुर सिमरा उपमहानगरपालिका(१६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ । गएराति करिब सवा १० बजेतिर अज्ञात समूहले टावरमा आगजनी गरेको हो ।...
काठमाडौं : काठमाडौंलाई चीनको नाका रसुवागढीसँग जोड्ने गरी सुरुङमार्गको प्रारम्भिक अध्ययन सुरु भएको छ । चीनबाट सुरुङमार्ग विज्ञसहितको प्राविधिक टोली नेपाल आएर अध्ययन थालेको हो...
हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँ निवासी एक महिलाको मौसमी रुघाखोकीले मृत्यु भएको छ । केही दिनयतादेखि फैलिएको मौसमी रुघाखोकीले गाउँ नै थला परेको छ...
काठमाडौं : नेपाल भ्रमण वर्ष सन् २०२० को उद्घाटनपूर्व निस्किने र्याली र राष्ट्रपतिलगायतको सवारीका कारण काठमाडौं उपत्यकाको आवागमन बुधबार दिउँसो २ बजेपछि प्रभावित हुने भएको...
बर्दिया : पूर्व(पश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि ६किलोमिटर पश्चिमतर्फ निकुञ्जभित्र पर्ने राजमार्गमा...
काठमाडौं : महानगरीय प्रहरी वृत्त थिमिले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाही लालबन्दी नगरपालिका–१ घर भई हाल मध्यपुरथिमि–१ लोकन्थली बस्ने वर्ष २६...
काठमाडौं : नेपाल दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर...
काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० को बुधबार हुने उद्घाटन समारोहमा भाग लिन तीन देशका पर्यटनमन्त्री काठमाडौं आइपुगेका छन्। उनीहरुलाई मंगलबार संस्कृति, पर्यटन तथा नागरिक...
काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० मा पशुपति क्षेत्रमा बंगलादेशबाट २० हजार दर्शनार्थी आउने गरी सम्झौता भएको छ। बंगलादेशको हिन्दु वेलफेयर ट्रस्टसँग सम्झौता गरिसकेको पशुपति...
काठमाडौं । मानव तस्करहरुले यौन शोषणका लागि नेपाली किशोरीलाई दिल्लीका निजी अपार्टमेन्टमा बिक्री गर्न थालेको पाइएको छ । पहिले दिल्लीको कोठीमा बेचविखन हुने गरेकामा अहिले...
काठमाडौं : काठमाडौको गोंंगबुबाट प्रहरीले एक किलो नक्कली सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कारबाहीका २२ वर्षीय भुपाल लिम्बु र पाँचथरको...
काठमाडौं : त्रिभुवन विमानस्थलमा सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार बिहान साढे ८ बजे फ्लाइ दुबईबाट काठमाडौं ओर्लेका महाराष्ट्र ठाणेका सुनिल हरिरामले...
काठमाडौं : सोह्रखुट्टेमा ब्रेक फेल भएको एक पानी बोक्ने ट्यांकरले छ वटा गाडीलाई ठक्कर दिएको छ। मंगलबार बिहान गोल्फुटारबाट आइरहेको बा ३ ख ९४५० नम्बरको...
भोजपुर : भोजपुरको सदरमुकाममा बोलेरो गाडी दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ। सोमवार साँझ षडानन्द नगरपालिका १० खोटडाँडाबाट सुन्तला लिएर धरान तर्फ जाँदै गरेको को...
काठमाडौँ : गुरुङ समुदायले आज तमुल्होसार मनाउँदैछन् । १५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायको परम्पराअनुसार आज तमुल्होसार मनाउन लागिएको हो । ‘ल्हो’ को अर्थ...