काठमाडौँ । अरनिको यातायातले दसैंलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरेको छ। गत भदौ २० गतेदेखि टिकट बुकिङ खुला गरेको हो। ...