काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२-६३ पछिको मार्गचित्र असफल प्रमाणित भएको दावी गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जालमा एक ट्विट लेख्दै अध्यक्ष थापाले पछिल्ला राजनीतिक घटनाक्रमले २०६२-६३...