एक लाख जरिवाना

राप्रपालाई काठमाडौं महानगरको एक लाख जरिवाना

आइतबार राप्रपाले पार्टी कार्यालय धुम्बाराहीबाट आयोजना गरेको कार्यक्रममा सहभागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशालालगायतका सार्वजनिक स्थानका सडक, सडकपेटी, आइल्याण्ड, तथा त्यहाँ रहेका बिरुवा र रेलिङमा क्षति पुर्‍याएको भन्दै महानगरले जरिवाना...