एमालेको सुरुवाती अग्रता

रामगोपालपुर नगरपालिका २ मा एमालेको सुरुवाती अग्रता

तीन सय मत गणना गर्दा नेकपा एमालेका सकिवुल खाले १३२ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका आरतीदेवी यादव ९७ र नेपाली कांग्रेसका मोहम्मद जनिफ खाले ४८ मत पाएका हुन्...