कार्यक्रममा प्रमुख अतिथि नकाटा सुनिचीले नेपाली कामदारको मेहनत, इमानदारी र अनुशासनको प्रशंसा गर्दै भने, “नेपाली कामदारहरू इमानदार र मेहनती छन्। विदेशी रोजगार बजारमा उनीहरूको उच्च माग छ। एलाइड वर्क फोर्स...