रिक्त ८ डीआईजीका लागि तीन ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अहिले प्रतिस्पर्धामा छन् । समग्रमा अहिले २० जना एसएसपी डीआईजीका लागि प्रतिस्पर्धामा छन् । ...