कमलराज जोशी पक्राउ

प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशी पक्राउ

चौतर्फी दबाबपछि प्रहरी कुटपिटमा संलग्न जोशीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे। उनी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य हुन्। ...