प्रधान सेनापति सिग्देल

प्रधान सेनापति सिग्देल भारतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

भारत भ्रमणको क्रममा यही मंसिर २७ गते प्रधान सेनापति महारथी सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिईन्। ...