मध्यपहाडी राजमार्ग खुल्यो

मध्यपहाडी राजमार्ग खुल्यो, पहिरोको जोखिम भएकोले सतर्कता अपनाउन आग्रह

अविरल बर्षासँगै आएको बाढी र पहिरोले मध्यपहाडी राजमार्गका ठाँउठाँउमा पहिरो खसेर अवरुद्ध भएको थियो। चार ओटा एक्स्काभेटरले निरन्तर तीन दिनदेखि पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो। ...