शंखरापुर स्कुल बस दुर्घटना

शंखरापुर स्कुल बस दुर्घटना : तीन जना विद्यार्थीको मृत्यु

जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले तीन जनाको मृत्यु भएको पुष्टि गरे। ‘अहिलेसम्म तीन जनाको मत्यु भएको डाक्टरले बताएका छन्’ उनले भने। ...