स्थानीय तह उपनिर्वाचन

उपनिर्वाचनको परिणाममा प्रमुख दल खुसी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणाम सन्तोषजनक र उत्साहवर्धक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा राख्दै महामन्त्री शर्माले विगतमा गठबन्धन गरेर हासिल भएको संख्यात्मक नतिजाभन्दा यसपटक एक्लै लडेर हासिल...