त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैंका दिन पनि यात्रा गर्न सकिने जनाएको छ। सार्वजनिक सवारी नियमित रूपमा सञ्चालन हुने भएकाले लामो तथा छोटो दुरीका सवारी सञ्चालन हुने महासङ्घका वरिष्ठ...