विदेश

उत्तर कोरियासँगको सम्वन्ध बारे दक्षिण कोरियाली राष्ट्रपति आशावादी

एजेन्सी : दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले मंगलबार उत्तर कोरियासँगको सम्वन्धका बारेमा आशावादी धारणा व्यक्त गर्नुभएको छ । दुई देश र अमेरिकाका बीचमा समेत केही समयदेखि कुराकानी हुन नसकेको...