विदेश

भारतमा शनिबार पनि प्रदर्शन

काठमाण्डौ : संशोधनसहितको नागरिकता सम्वन्धी नयाँ कानुनको विषयलाई लिएर आज शनिबार पनि भारतका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ । सो कानुनको विरोधमा विभिन्न संघ संगठनले संयुक्त रुपमा केन्द्रिय रेलवे...