विदेश

मेक्सिकोको कारागारमा कैदी कैदीबीच झडप, १६ जनाको मृत्यु

काठमाण्डौ : मेक्सिकोको जाकातेकास कारागारमा कैदी कैदीबीच भएको झडपमा कम्तीमा १६ कैदीको मृत्यु भएको छ । स्थानीय समयानुसार दिउसो साढे दुई बजेतिर कारागारकै दुई समूहका बीचमा झडप भएको थियो ।...