राजनीति

प्रतिनिधि सभा विघटनको पक्षमा बहस सुरु, प्रधानमन्त्रीको तर्फबाट १७५ जनाले  बहस गर्ने

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि आजबाट उक्त कदमको पक्षमा अर्थात् रिटको विपक्षमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ। रिट निवेदकका तर्फबाट आइतबार बहस सकिएपछि सोमबारदेखि रिट...