राजनीति

महाधिवेशनको तयारीमा लाग्न कार्यकर्तालाई कांग्रेस नेता कोइरालाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सामाजिक र भौतिक दुरी कायम राख्दै १४औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । चिकित्सक समेत रहेका उनले भाईरस अझै केही समय रहिरहन...