राजनीति

हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राख्दै राप्रपाले प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ले हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनाको माग राख्दै सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको राप्रपाको सचिवालय कार्य व्यवस्था समितिको बैठकले...