राजनीति

राष्ट्रपतिलाई भेट्याे चिनियाँ टोलीले

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको बिदेश बिभागका उपमन्त्री गुओ एचौले  राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका छन् ।   राजदूत होउ यान्छीसहित चीनबाट आएका चार र दूतावासका तीन गरी सात सदस्यीय...