राजनीति

नेकपा फुट्ने चर्चा भैरहँदा प्रचण्डलाई बाबुरामले दिए यस्तो  सुझाब

काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेको बेलामा प्रतिपक्षी दल जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले  अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीसँगै सती नजान सुझाब दिएका...